back
NMB ad

चर्चभित्रै बलात्कारपछि हत्या

Kumari bank ad

आवुजा,एजेन्सी । उवाभेरा ओमोजुवा नामक बाइस वर्षिया छात्राको एउटा चर्चभित्र हत्या भएपछि नाइजेरियामा व्यापक जनआक्रोश फैलिएको छ ।

उनकी बहिनी जुडिथले बिबिसीलाई बताए अनुसार बेनिन शहरस्थित आफ्नो घर नजिकको चर्चको शान्त वातावरणमा अध्ययन गरिरहेका बेला उनको हत्या गरिएको हो ।

सांघातिक आक्रमण गरिएको तीन दिनपछि शनिवार मृत्यु भएका उनको नर्स बन्ने सपना रहेको बताइएको छ । जुदिथले आफनी दिदीमाथि वलात्कार पनि भएको खुलाशा गरेकी छन् ।

उनले बुधवार सााझ रेडिम्ड क्रिश्चियन चर्च अफ गडबाट एकजना अज्ञात महिलाले फोन गरेर आफ्नो परिवारलाइृ घटनाको जानकारी दिलाएको पनि बताएकी छन् ।

उनलाई स्कर्ट च्यातिएको र रगताम्य अवस्थामा अस्पताल पु¥याइएको थियो । तर दक्षिणी इडो राज्यका प्रहरीले यसलाई वलात्कार नभई हत्याको आधारमा छानविन भइरहेको बताएका छन् ।

वि.सं.२०७७ जेठ २० मंगलवार ०५:४३ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...