back
NMB ad

अमेरिकामा जारी प्रदर्शनमा गोली चल्दा एक जनाको मृत्यु

Kumari bank ad

वासिङ्टन । अमेरिकामा जारी प्रदर्शनका क्रममा दुई विभिन्न ठाउँमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अन्य प्रहरी अधिकारीको अवस्था गम्भीर रहेको बताइएको छ ।

लस भेगस मेट्रोपोलिटन पुलिस डिपार्टमेन्टका जोइ लोमबार्डोले एक जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । पहिलो घटना सर्कस होटल र क्यासिनो अगाडि जम्मा भएका प्रदर्शनकारीहरुलाई तितरवितर गर्ने क्रममा गोली चलेको थियो ।

उक्त स्थानमा चलेको गोली लागेर घाइते भएका एक प्रहरीको युनभर्सिटी मेडिकल सेन्टरमा उपचार भइरहेको छ । गोली चलाउने शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखिएको बताइएको छ ।

त्यसैगरी अर्को घटना संघीय भवन अगाडि प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको अस्पताल स्रोतलाई उद्धृत गर्दै लोम्बार्डोले जनाएका छन् । उनले भने, “अहिले जे भइरहेको छ । यो अस्वीकार्य छ । मलाई आशा छ कि समुदायले यस विषयलाई बुझ्नेछन् ।“ -बीबीसी

वि.सं.२०७७ जेठ २० मंगलवार १७:५३ मा प्रकाशित

You can share this post!

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...