back
NMB ad

लकडाउनमा बन्यो यस्तो कानुन : यौन सम्पर्क राख्न नपाइने !

Kumari bank ad

लन्डन, (एजेन्सी) । इग्ल्यान्डमा आफ्नो घरमा कुनै बाहिरी व्यक्तिसँग यौन सम्पर्क गर्न गैरकानुनी भएको छ । सरकारले लकडाउनका क्रममा यो कानुन बनाएको हो । नयाँ कानुनअनुसार दुई फरक फरक घरका व्यक्ति निजी स्थानमा भेट्न पाउनेछैनन् ।

यसअघिको नियममा ‘प्राइभेट स्पेस’ शब्दको प्रयोग गरिएको थिएन । सरकारले यस प्रकारको घटनामा प्रहरीले स्वविवेक र समझदारी प्रयोग गर्न सक्ने पनि जनाएको छ ।

नयाँ नियमपछि अब कुनै आफ्नो घरमा कुनै बाहिरी व्यक्तिसँग त्यतिबेलामा भेट्न पाउँनेछ जब ऊसँग कुनै उचित कारण हुनेछ । सार्वजनिक स्थानहरू यौन सम्पर्कका लागि अहिले पनि गैरकानुनी छ ।

यद्यपि सरकारले नयाँ कानुनले यौनमाथि कुनै प्रकारको रोक नलगाएको प्रस्ट पारेको छ तर कुनै पनि व्यक्तिको घरभित्र दुई वा दुईभन्दा धेरै व्यक्ति जम्मा हुन नपाउने पनि जनाएको छ ।

नयाँ कानुनअनुसार कुनै पनि व्यक्ति आफँ बस्ने ठाउँबाहेक अन्य स्थानमा रात बस्न पाउनेछैन । यदि यस्तो भएमा ऊससँग त्यसका लागि उचित कारण हुनुपर्नेछ ।

नयाँ नियमअन्तर्गत खेलाडी, अन्तिम संस्कारमा सहभागी हुने, कर्मचारी तथा स्वास्थ्य सेवा आवश्यक भएकाहरूलाई एक आपसमा भेट्न छुट दिएको छ । चाखलाग्दो कुरा के हो भने बेलायतमा गरिएको एक अध्ययनले १० मध्ये ६ ले लकडाउनको बेला सेक्स नगरेको देखाएको छ ।

वि.सं.२०७७ जेठ २१ बुधवार १८:३२ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...