back
NMB ad

संसदमा बोल्दाबोल्दै सांसदले आफ्नो शर्ट च्यातेपछि… (भिडियो सहित)

Kumari bank ad

एजेन्सी । संसदमा बोल्दाबोल्दै एक पुरुष सांसदले आफ्नो शर्ट च्यातेका छन् । दक्षिण अमेरिकी मुलुक पाराग्वेका स्वतन्त्र सांसद होर्खे एन्टोनियो ब्रिटेजले कोरोनाभाइरस महाव्याधि शुरू भएदेखि बन्द गरीएको पुल खोल्न भनेका थिए ।

ब्राजिलसँग सीमामा रहेको सो पुलबाट ब्राजिलसँगको व्यापारमा सीमाक्षेत्रका ८० प्रतिशत नागरिक निर्भर रहेको भन्दै उनले जोशैमा शर्ट च्यातेका हुन ।

‘हामीले काम गर्नुपर्ने हुन्छ र सबै प्रोटोकल अनुसरण गरिरहेका छौं । म मेरा जनताका लागि स्वास्थ्य, रोजगारी र शिक्षाको माग गरिरहेको छु अनि तपाईंहरू एउटा शर्टबाट स्तब्ध हुनुहुन्छ ।’ –ती सांसदले भने ।सभामुख होर्गे आलियानाले शर्ट च्यातेलगत्तै सत्र समाप्त भएको घोषणा गरेका थिए ।

भिडियोः

https://video.dailymail.co.uk/preview/mol/2020/06/04/2646926358086502040/636x382_MP4_2646926358086502040.mp4?_=1

वि.सं.२०७७ जेठ २३ शुक्रवार १३:५६ मा प्रकाशित

You can share this post!

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं....