back
NMB ad

कोरोना महामारी : विश्वभर ७४ लाख संक्रमित, ४ लाख १५ हजारको मृत्यु

Kumari bank ad

एजेन्सी । विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या ७४ लाख नाघेको छ । मृतक संख्या ४ लाख १८ हजार कटेको छ ।वल्डोमिटरका अनुसार संक्रमित संख्या ७४ लाख ४६ हजार पुगेको छ । मृतक संख्या ४ लाख १८ हजार एक सय ३७ पुगेको छ ।

३७ लाख २५ हजार मानिस निको भएका छन् । सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् । अमेरिकामा २० लाख ६६ हजार संक्रमितमध्ये १ लाख १५ हजारको निधन भएको छ ।

ब्राजिलमा ७ लाख ७५ हजार कोरोना संक्रमितमध्ये ३९ हजारको मृत्यु भइसकेको छ । रुसमा ४ लाख ९३ हजार, बेलायतमा २ लाख ९० हजार, स्पेनमा २ लाख ८९ हजार र भारतमा २ लाख ८७ हजार संक्रमित संख्या पुगेको छ । विश्वभर कोरोना संक्रमण बढेपनि धेरैजसो देशहरुले लकडाउन खुकुलो बनाउँदै लगेका छन् ।

वि.सं.२०७७ जेठ २९ बिहीवार ०७:२४ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...