काठमाडौं । नेपालमा बिहीवार थप २५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जन संख्या मन्त्रालयले बिहीवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ६१४ पुगेको बताउनुभयो ।
वि.सं.२०७७ जेठ २९ बिहीवार १६:१९ मा प्रकाशित