back
NMB ad

७४ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत

Kumari bank ad

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीले गत पुस १२ गते चौंथौं वार्षिक साधारण सभाबाट पारित गरेको १५ प्रतिशत बोनस शेयर वापतको ७४ हजार ६६६ दशमलव ७० कित्ता शेयर जेठ ३२ गते नेप्सेमा सूचीकृत गराएको हो । सूचीकृत भएपनि हितग्राही खातामा शेयर जम्मा भएपछि मात्र कारोबार गर्न सकिनेछ ।

विसं २०७६ साल वैशाख १७ गते सर्वसाधारणलाई आईपीओ विक्री गरेको उक्त कम्पनी सोहि वर्षको जेठ ५ गते नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले आईपीओ खरीद गरेको पहिलो वर्षनै शेयरधनीहरुलाई बोनस शेयर वितरण गरेको हो ।

बोनस पश्चात कम्पनीको चुक्तापूँजी रू. ५ करोड ७२ लाख ४४ हजार रहेको छ । जगेडाकोष रकम गत वर्षभन्दा ४३ प्रतिशत बढी अर्थात् रू. १ करोड ६१ लाख ९५ हजार कायम भएको छ ।

वि.सं.२०७७ असार १ सोमवार ११:३१ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...