काठमाडौं । लोक सेवा आयोगले भर्खरै एक सूचना निकालेको छ । आयोगले वैकल्पिक उम्मेदवार सिफरिश सम्वन्धी सूचना निकालेको हो ।
आयोगको दाङ कार्यालयको वि.नं. १४४७४/०७५–७६ (खुला), नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, पाँचौ तह(प्राविधिक), प्राविधिक सहायक पदमा वैकल्पिक उम्मेदवार सिफारिश गरेको हो ।
वि.सं.२०७७ असार १ सोमवार १४:२५ मा प्रकाशित