back
NMB ad

ह्वात्तै बढ्यो अण्डाको मूल्य, प्रति क्यारेट कति ?

Kumari bank ad

काठमाडौँ । नेपाली बजारमा अण्डाको मूल्य बढेको छ । लकडाउन खुकुलो भएसँगै अण्डा उत्पादक संघले अण्डाको मूल्य बढाएको हो । लकडाउन खुकुलो भएपछि अण्डाको माग बढ्न थालेपछि अण्डा उत्पादक संघले अण्डाको मूल्य बढाएको बताइएको छ ।

संघले क्यारेटमा २० रुपैया बढाएको हो । २८५ रुपैयाँ पर्ने क्यारेटको मूल्य अब बढेर ३०५ रुपैयाँ पुगेको बतायएको छ । लकडाउन शुरु हुँदा अण्डाको मूल्य प्रति क्यारेट २४० रुपैयाँ रहेको थियो ।

बैशाखदेखि हालसम्म संघले तीन पटक अण्डाको मूल्य बढाएको छ । किसानको फर्ममा ३०३ रुपैयाँ पर्ने अण्डाको मूल्य अब घरसम्म पुग्दा ३५० सम्म पुग्ने बताइएको छ ।

वि.सं.२०७७ असार ९ मंगलवार १२:१५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...