back
NMB ad

मृत्यु भएको ११ दिनपछि आयो सुशान्तको पोष्टमार्टम रिपोर्ट, के छ रिर्पोटमा ?

Kumari bank ad

एजेन्सी । बलिउड नायक सुशान्त सिंह राजपुतको मृत्यु भएको ११ दिनपछि पोष्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ। पाँच जना डाक्टरका टिमले सार्वजनिक गरेको रिर्पोटमा उनको झुन्डिएर श्वास फेर्न गार्हो भएपछि मृत्यु भएको भनिएको छ ।

बलिउडमा सुशान्तको मृत्युलाई लिएर धेरैले आशंका गरेका थिए। फिल्म क्षेत्रमा हुने परिवारवादका कारण उनले मृत्युवरण गर्नु परेको आवाज उठिरहेको छ।

प्रहरीले यशराज ब्यानरसँग चलचित्रका लागि सुशान्तले गरेको संझौतापत्र समेत मागेर अनुसन्धान थालेको थियो। घटना छानबिनको क्रममा प्रहरीले उनका परिवारका सदस्य, कामदार, म्यानेजर, साथी, प्रेमिका लगायत २३ जनासँग बयान लिएको छ।

वि.सं.२०७७ असार ११ बिहीवार १४:४५ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...