back
NMB ad

यस्ता छन् लोकसेवा आयोगका दुई कार्यालयले भर्खरै निकालेको जरुरी सूचनाहरु !

Kumari bank ad

काठमाडौं । लोक सेवा आयोगले भर्खरै दुई सूचना प्रकाशन गरेको छ । आयोगले विभिन्न कार्यालयको वैकल्पिक उम्मेदवार सिफारिश तथा पुनर्योग नतिजा सम्वन्धी सूचना निकालेको हो ।

आयोगको पोखरा कार्यालयको स्थानीय तहको विज्ञापन नं. १२९५५/०७५–७६ (महिला), इञ्जिनियरिङ् सेवा,सिभिल समूह, पाँचौ तह, सब इञ्जिनियर पदमा वैकल्पिक उम्मेदवार सिफारिश गरेको सूचनामा उल्लेख छ ।

  • वैकल्पिक उम्मेदवार सिफारिश सम्वन्धीको सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

यस्तै आयोगको धनकुटा कार्यालयको वि.नं.१०००२–१०००८/०७५–७६ (खुला तथा समावेशी), एकीकृत परीक्षा प्रणाली अन्तर्गत प्रथम चरण रा.प.अनं. प्रथम श्रेणी, ना.सु. वा सो सरह पदको लिखित नतिजा पुनर्योग सम्वन्धी सूचना निकालेको छ ।

हेर्नुहोस् सूचना :

वि.सं.२०७७ असार ११ बिहीवार १५:०५ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...