काठमाडौं । शिक्षक सेवा आयोगले भर्खरै एक सूचना प्रकाशन गरेको छ । आयोगले स्थायी अध्यापन अनुमित पत्र(लाइसेन्स)को नतिजा सम्वन्धी सूचना निकालेको छ ।
आयोगले स्थायी अध्यापन अनुमतिपत्र (लाइसेन्स) माध्यामिक तह नेपाली विषयको पुनर्योग नतिजा प्रकाशन गरेको हो ।
नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
वि.सं.२०७७ असार ११ बिहीवार १८:४० मा प्रकाशित