काठमाडौं । नेपालमा शनिवार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ४९ जना महिला र २८२ जना पुरुष रहेका छन् ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६०५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार ४१६ जनाको पीसीआर परीक्षण भएको छ । साथै, शनिवार १८ जना महिला र १५८ जना पुरुष गरी जम्मा १७६ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना जितेर घर फर्कनेको संख्या १ हजार ५७८ रहेको छ ।
वि.सं.२०७७ असार १२ शुक्रवार १५:१४ मा प्रकाशित