काठमाडौं । लोक सेवा आयोगले दुई सूचना प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले आज (शुक्रवार) विभिन्न सूचना जारी प्रकाशन गरेको हो ।
आयोगको केन्द्रिय कार्यालयको वि.नं.१६६५३/०७६–७७, प्रशासन सेवा, रा.प.प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको सिफारिश तथा अन्तर्वाता सूचीबाट हटाइएको सम्वन्धी सूचना प्रकाशन हो ।
सिफारिश सम्वन्धी सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
अन्तर्वार्ता सूचीबाट हटाइएको सम्वन्धी सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
वि.सं.२०७७ असार १२ शुक्रवार १५:३८ मा प्रकाशित