लोकसेवा आयोगको केन्द्रिय कार्यालयले भर्खरै जारी गर्यो अत्यन्त जरुरी सूचना

काठमाडौं । लोक सेवा आयोगले दुई सूचना प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले आज (शुक्रवार) विभिन्न सूचना जारी प्रकाशन गरेको हो ।

आयोगको केन्द्रिय कार्यालयको वि.नं.१६६५३/०७६–७७, प्रशासन सेवा, रा.प.प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको सिफारिश तथा अन्तर्वाता सूचीबाट हटाइएको सम्वन्धी सूचना प्रकाशन हो ।

सिफारिश सम्वन्धी सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

अन्तर्वार्ता सूचीबाट हटाइएको सम्वन्धी सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

२०७७ असार १२ गते १५:३८ मा प्रकाशित

You can share this post!

हेटौँडा–कुलेखानी सडक बन्द

हेटौँडा–कुलेखानी सडक बन्द

Related posts