back
NMB ad

गण्डकी प्रदेशमा फेरि थपिए ३२ नयाँ संक्रमित, कुल संक्रमित संख्या ८३८ पुग्यो

Kumari bank ad

पोखरा । शनिबार बिहान गण्डकीमा ३२ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार स्याङ्जा, बागललुङ र नवलपुरमा गरि ३२ नयाँ संक्रमित थपिएका हुन् ।

आज थपिएका संक्रमितमध्ये बागलुङको ढोरपाटन नगरपालिकामा १, काठेखोला गाउँपालिकाका ७ पुरुष गरि बागलुङमा ८ जनामा कोरोना पुष्टि भएको हो । यसैगरि स्याङ्जामा पुष्टि भएका संक्रमितमध्ये पुतलीबजार नगरपालिकामा र बिरुवा गाउँपालिकामा एक एक जना पुरुष । अर्जुनचौपारी गाउँपालिकामा १२ महिनो शिशु सहित १३ पुरुष र ६ महिला, बालिङमा एक पुरुया गरि २२ नयाँ संक्रमित स्याङ्जामा थपिएका छन् ।

नवलपुरको हुप्सेकोट गाउँपालिकामा २ जना पुरुष संक्रमित थपिएका छन् । यो सँगै प्रदेशमा कुल संक्रमितको संख्या ८३८ पुगेको छ । नवलपुरको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला कठमाडौंमा, वालिङका संक्रमितको स्वाब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र अन्यको स्वाब प्रदेश क्षय रोग केन्द्र पोखरामा जाँचिएको थियो ।

वि.सं.२०७७ असार १३ शनिवार ०८:१९ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...