back
NMB ad

यी हुन् नेपाल बैंकको अधिकृतमा नाम निकाल्न सफल १४३ जना उम्मेदवारहरु (नामावलीसहित)

Kumari bank ad

काठमाडौं । लोक सेवा आयोगले नेपाल बैंकको खुला तथा समावेशी, छैटौँ तह, प्रशासन सेवा, सहायक प्रवन्धक पदको लिखित नतिजा प्रकाशन गरेको छ । आयोगले लिएको लिखित परीक्षा एक हजार २७७ सहभागि मध्ये १४३ जनाले नाम निकाल्न सफल भएका छन् ।

लोकसेवा आयोगले प्रकाशन गरेको सूचनाअनुसार खुलातर्फ ६९ जना, महिला १९, आदिवासी जनजाति १६, मधेसी १२, दलित ५, अपांग ३ जना र पिछडिएको क्षेत्रतर्फ २ जनाको सिट छुट्याउँदै विज्ञापन गरिएको थियो।

यसमध्ये ८५ जना खुलातर्फ, महिलातर्फ ६३ जना, आदिवासी जनजाति ३३ जना, मधेसी १७, दलित १, अपांग ३ जना र पिछडिएको क्षेत्रतर्फ ३ जना उत्तीर्ण भएका छन्। दलित कोटामा मागअनुसार उम्मेदवार उत्तीर्ण भएका छैनन् ।

लिखित परीक्षामा उत्तिर्ण भएका उम्मेदवारहरुले अन्तर्वार्ता र अन्य बाँकी कार्यका लागि सम्वन्धित निकायमा सम्पर्क गर्न आयोगद्वारा जारी सूचना उल्लेख गरिएको छ ।

नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

वि.सं.२०७७ असार १४ आइतवार ११:४७ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...