back
NMB ad

शेयर बजार खुले लगत्तै ‘नेगेटिभ सर्टिक ब्रेक’

Kumari bank ad

काठमाडौं । शेयर बजारमा परिचसूचक नेप्से ह्वात्तै ओरालो लागेपछि ‘नेगेटिभ सर्टिक ब्रेक’ लागेको छ। बजार खुलेको केही बेरमै नेप्से ४ दशमलव २२ प्रतिशतले घटेपछि सर्किट ब्रेक लागेको हो।

आज नेप्से परिसूचक ४८ दशमलव १७ अंक घटेर १ हजार १ सय ५३ विन्दुमा झरेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ८ दशमलव ९५ अंक अर्थात ३ दशमलव ४४ प्रतिशत घटेर २ सय ५१ विन्दुमा झरेको छ।

आज ६९ कम्पनीको १ हजार १४३ पटकको कारोबारमा ८ करोड ४२ लाख ७५ हजार रुपैयाँ बराबरको १ लाख ८२ हजार ५४७ कित्ता सेयर खरिदबिक्री भएको छ।

वि.सं.२०७७ असार १५ सोमवार १२:१८ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...