back
NMB ad

यी तीन लघुवित्त कम्पनीले बोनस शेयर पठाए डिम्याट खातामा

Kumari bank ad

काठमाडौं । तीन ओटा कम्पनीले शेयरधनीको डिम्याट खातामा बोनस शेयर पठाएका छन् ।  गणपति लघुवित्त, गुँरास लघुवित्त र सबैको लघुवित्तले बोनस शेयर शेयरधनीको डिम्याट खातामा पठाएका हुन् ।

गणपति लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई गत पुस ४ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाबाट पारीत ७ प्रतिशत बोनस शेयर डिम्याट खातामा पठाएको छ ।

त्यसैगरी गुँरास लघुवित्त वित्तीय संस्थाले मंसिर १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत ७ दशमलव ६१२ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा पठाएको छ ।

कम्पनीले कात्तिक २६ गतेसम्म कायम शेयरधनीको डिम्याट खातामा बोनस शेयर पठाएको छ भने भने सबैको लघुवित्त वित्तीय संस्थाले पनि मंसिर २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत १३ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ । यी तिनै ओटा कम्पनीको शेयर रजिष्ट्रारमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०७७ असार १७ बुधवार ११:४७ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...