back
NMB ad

शेयर बजारमा उछाल : ७५ अंकले बढ्यो बजार, सर्किट ब्रेकपछि कारोबार बन्द

Kumari bank ad

काठमाडौं । कारोबार खुलेको डेढ घण्टा नपुग्दै शेयर बजार ६ प्रतिशतले बढेपछि सर्किट ब्रेक लाग्दा कारोबार बन्द गरिएको छ । बुधबार पनि शेयर बजारमा छलाङ हान्दै ७५ अंकले बढेको हो ।

११ बजे खुलेदेखि नै उकालो लागेको बजारमा खरिद गर्नेहरुको चाप ह्वात्तै बढेको थियो । साढे १२ नहुँदै बजार ६ प्रतिशतले बढ्दा सर्किट लगाएर कारोबार बन्द गर्नुपरेको हो ।

६ प्रतिशतले बजार बढेमा वा घटेमा त्यस दिनका लागि कारोबार बन्द हुने भएकाले बुधबारका लागि बजार नै बन्द गरिएको हो ।

मंगलबार पनि ६ प्रतिशतले नै बजार बढ्दा सर्किट लागि कारोबार बन्द गरिएको थियो । ७५ अंकले बढेसँगै नेप्से १३ सय ३६ अंकमा पुगेको छ ।

४० करोड रुपैयाँको कारोबार हुँदा होटलबाहेकका सबै उपसमूह बढेका छन् । होटल समूह ५ अंकले घट्दा बैंकिङ ८२, व्यापार ३३, विकास बैंक ५७, जलविद्युत ३३, फायनान्स ४, निर्जीवन बीमा ३२२, उत्पादन १०२, अन्य २०, माइक्रोफाइनान्स १०१, जीवन बीमा ५४८ अंकले बढेका छन् ।

वि.सं.२०७७ असार १७ बुधवार १२:४७ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...