back
NMB ad

काठमाडौं उपत्यकामा आजमात्रै थपिए १७ जना कोरोनाका नयाँ संक्रमित

Kumari bank ad

काठमाडौं । उपत्यकामा थप १७ जना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १८ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए।

नयाँ संक्रमितमा काठमाडौंका ५ महिला र ५ पुरुष, भक्तपुरका ‍१ पुरुष र १ महिला र ललितपुरका ३ महिला २ पुरुष मा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।मंगलबार मात्र काठमाडौं उपत्यकामा १४ जनामा कोरोना संक्रमण देखिएको थियो।

बुधबारसम्म ४ हजार ६५६ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ।कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ। बुधबार मात्रै ४८३ नयाँ संक्रमित थपिएका हुन्।

वि.सं.२०७७ असार १७ बुधवार १६:३७ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...