मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । मध्यान्ह १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

पार्टीमा राजीनामाको माग उठिरहेका बेला प्रधानमन्त्री ओलीले आकस्मिक बैठक बोलाउनुभएको हो । प्रधानमन्त्रीले दुई दिनयता मन्त्रीहरुसँग पार्टीको आन्तरिक विवादबारे छलफल र परामर्श गर्नुभएको थियो ।

२०७७ असार १८ गते १०:५३ मा प्रकाशित

You can share this post!

मध्यराति फेसबुक लाइभ गर्दै युवतीले गरिन् आत्महत्या !

मध्यराति फेसबुक लाइभ गर्दै युवतीले गरिन् आत्महत्या !

Related posts