back
NMB ad

उच्च अंकले खुम्चियो शेयर बजार, कारोबार बन्द

Kumari bank ad

काठमाडौं । मंंगलबार र बुधबार उच्च अंकले उकालो लागेको शेयर बजार आज उच्च अंकले खुम्चिएर कारोबार बन्द भएको छ । बजार परिसुचक नेप्से ८० अंकले घटेर १२ सय ५६ मा आई थामियो ।

आज ३ पटक नेगेटिभ सर्किट ब्रेक लाग्दा शेयर बजारमा ६ प्रतिशतले कमी आएसँगै गिरावट आई बन्द भयो । कारोबार सुरु भएदेखी नै बजार ओरालो लागेको थियो । आज सामुहिक लगानी कोषमा सामान्य अंकले हरियो रहेबाहेक अरु समुह ओरालो लागे ।

आज जीवन बिमा समुह सबैभन्दा बढि ६ सय ७८ अंकले ओर्लदा निर्जिवन बिमा समुह १ सय ७८ अंक ओरालो लाग्यो । यस्तै उत्पानमुलक समुह र होटल समुह समान १ सय २८ अंकले ओरालो लाग्दा विकास बैंक, वाणिज्य बैंक, लघुवित्त र अन्य समुह पनि दोहोरो अंकले ओरालो लाग्यो ।

आज नेपाल स्टक एक्सचेन्जमा १ सय ४२ कम्पनीको १० लाख ४२ हजार कित्ता शेयर ४७ करोड ६६ लाखमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

वि.सं.२०७७ असार १८ बिहीवार १३:३७ मा प्रकाशित

You can share this post!

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२९

क्यानबेरा(अष्ट्रेलिया),६ वैशाख : पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी...

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२४

काठमाडौं । एनएमबि बैंकले बल्खु शाखाबाट शुरु गरि किर्तिपुरमा अवस्थित...

मनकामना केबलकार शुक्रबार बन्द हुने   

मनकामना केबलकार शुक्रबार बन्द हुने   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:१६

नारायणगढ (चितवन), ६ वैशाख : मनकामना केबलकार भोलि शुक्रबार एक...

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:३५

काठमाडौँ, ६ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा...

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:२४

लिस्बन (पोर्चुगल), ६ चैत : सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस)...

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:१६

काठमाडौँ, ६ वैशाख : सरकारले यस वर्ष (विसं २०८१)लाई नवीकरणीय...