back
NMB ad

ग्लोबल आइएमई क्यापिटलद्वारा डिम्याट खाता नविकरण गर्न अनुरोध

Kumari bank ad

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल तथा ग्लोबल आएइमएई बैंकले डिम्याट खाता भएका हितग्राहीलाई डिम्याट खाता नबिकरण गर्न अनुरोध गरेको छ ।

बैंकले आव २०७६ र ७७ सम्मको डिम्याट खाता सञ्चालन गरे वापतको वार्षिक शुल्क रू. १०० भुक्तानी गर्न अनुरोध गरेको हो । सम्पूर्ण हितग्राहीहरुले असार मसान्तभित्रमा पायक पर्ने ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरुबाट भुक्तानी गर्न सक्नेछन् ।

तोकिएको समयमा वार्षिक शुल्क भुक्तानी नगरेमा डिम्याट खाता रोक्का गर्ने बैंकले जानकारी गराएको छ । साथै मेरो शेयर सेवा लिएका हितग्राहीले पनि सञ्चालनमा आएको एक वर्षभित्र नविकरण गरिसक्नु पर्ने र सो समयभित्र नविकरण नगरेमा बन्द हुने भएकाले मेरोशेयरको पनि वार्षिक सेवा शुल्कसमेत नबिकरण गर्न अनुरोध गरिएको छ ।

हितग्राहीहरुले वार्षिक नविकरण शुल्क ई– सेवा, कनेक्ट आईपीएस तथा आइएमई –पे मार्फत समेत भुक्तानी गर्न सकिने सूचनामा उल्लेख छ ।

वि.सं.२०७७ असार १८ बिहीवार १४:३३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...