back
NMB ad

नेप्सेमा पाँच कम्पनीको शेयर सूचीकृत, कुनको कति ? (सूचीसहित)

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीवार पाँच ओटा कम्पनीको शेयर सूचीकृत भएको छ ।

देवः विकास बैंकले वेष्टर्न डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेपश्चातको ५० लाख ४० हजार ६८१ दशमलव ६० कित्ता शेयरसहित सिर्जना फाइनान्स, आरएसडीसी लघुवित्त, सिन्धु विकास बैंक र सानिमामाई हाइड्रोपावरको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

सिर्जना फाइनान्सले १५ प्रतिशत बोनस वापतको ११ लाख ५ हजार ८७६ दशमलव ८० कित्ता, आरएसडिसी लघुवित्तको ६ प्रतिशत बोनस शेयर वापतको ३ लाख ८० हजार १०७ दशमलव २० कित्ता, सिन्धु विकास बैंको ११ दशमलव ५१ प्रतिशत बोनस शेयर वापतको ५ लाख ७४ हजार २८७ दशमलव ५ कित्ता र १० प्रतिशत बोनस शेयर वापतको सानिमामाई हाइड्रोको २३ लाख २१ हजार कित्ता शेयर नेप्सेमा कारोबार योग्य भएको हो ।

उक्त शेयर सम्बन्धित कम्पनीको शेयरधनीहरुले आफ्नो हितग्राही खातामा जम्मा भएपश्चात कारोबार गर्न सक्नेछन् ।

वि.सं.२०७७ असार १८ बिहीवार १६:११ मा प्रकाशित

You can share this post!

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...