सिफारिस सम्वन्धी लोकसेवा आयोगले निकाल्यो यस्तो सूचना

काठमाडौं । लोक सेवा आयोगले उम्मेदवार सिफारिस सम्वन्धी सूचना निकालेको छ । आयोगले वैकल्पिक उम्मेदवार सिफारिस सम्वन्धी सूचना निकालेको हो ।

आयोगको बुटवल कार्यालयको वि.नं.१३९२१/०७५–७६(खुला), विविध सेवा, सहायक कम्प्युटर अपरेटर पदको वैकल्पिक उम्मेदवार सिफारिस गरिएको सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचना :

२०७७ असार २१ गते १६:४० मा प्रकाशित

You can share this post!

थप २९३ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १५ हजार ७८४ पुग्यो

थप २९३ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १५ हजार ७८४ पुग्यो

Related posts