फेरी बढ्यो सुनको मुल्य, प्रतितोला कति पुग्यो ?

काठमाडौं । मंगलवार नेपाली बजारमा सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबार तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलवार भने छापावाल सुनको मूल्य मंगलबार बढेर ९० हजार ९०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ९० हजार ४६० रुपैयाँमा कारोबार भएको छ । यसैगरी तोलामा ९५० रुपैयाँमा कारोबार भएको छ ।

२०७७ असार २३ गते १०:५८ मा प्रकाशित

You can share this post!

६० वर्षीय महिलामा कोरोना देखिएपछि गाउँ नै ‘सिल’

६० वर्षीय महिलामा कोरोना देखिएपछि गाउँ नै ‘सिल’

Related posts