back
NMB ad

मंगलवार नेप्सेमा चार कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

Kumari bank ad

काठमाडौं । चार कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज( नेप्से) मा सूचीकृत भएको छ ।  मंगलवार चार कम्पनीको ५० लाख २४ हजार ५२३ दशमलव १७ कित्ता बोनस शेयर सूचीकृत भएको जनाएको छ ।

एभरेष्ट बैंक, उन्नति लघुवित्त वित्तीय संस्था, स्वदेशी लघुवित्त वित्तीय संस्था र श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको बोनस शेयर सूचीकृत भएको हो ।

उन्नति लघुवित्तको ३ लाख ४० हजार ७४१ दशमलव ५० कित्ता बोनस शेयर, स्वदेशी लघुवित्तको ४ लाख ६० हजार कित्ता, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको १ लाख ९० हजार ३५० कित्ता र एभरेष्ट बैंककोे ४० लाख ३३ हजार ४३१ दशमलव ६७ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

अव यो शेयरहरु लगानीकर्ताले आफ्नो डिम्याट खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् ।

वि.सं.२०७७ असार २३ मंगलवार १५:०४ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...