लोकसेवा आयोगले भर्खरै जारी गर्यो दुई अत्यन्त जरुरी सूचना

काठमाडौं । लोक सेवा आयोगले विभिन्न सूचना प्रकाशन गरेको छ । आयोगको सुरक्षा निकाय तथा संगठित संस्था महाशाखा, लिखित परीक्षा नतिजा प्रकाशन शाखाले विभिन्न सूचना निकालेको हो ।

आयोगले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको वि.नं. ६/०७६–७७ को समावेशी समूह सच्चाइएको सम्वन्धी सूचना निकालेको हो । यस्तै, आयोगले सशस्त्र प्रहरी बल नेपालको वि.नं.८/२०७६–७७ सशस्त्र प्रहरी निरीक्षक पदको पुनर्योग सम्वन्धी सूचना निकालेको हो ।

नेपाल पर्यटनतथा होटल व्यवस्थापन तर्फको सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

सशस्त्र प्रहरी बल तर्फको सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

२०७७ असार २४ गते १६:३० मा प्रकाशित

You can share this post!

सामान्य घट्यो शेयर बजार, कारोबार रकम भने अर्बमाथि

सामान्य घट्यो शेयर बजार, कारोबार रकम भने अर्बमाथि

Related posts