काठमाडौं । लोक सेवा आयोगले भर्खरै एक सूचना निकालेको छ । आयोगले उम्मेदवार सिफारिस सम्वन्धी सूचना निकालेको हो ।
आयोगको पोखरा कार्यालयको वि.नं १२८६५/०७५–७६ (खुला) स्थानीय तह अन्तर्गत प्रशासन सेवा, सामान्य सेवा, सामान्य प्रशासन समूह, पाँचौ तह, सहायक पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको सूचनामा उल्लेख छ ।
सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
वि.सं.२०७७ असार २५ बिहीवार १७:२९ मा प्रकाशित