काठमाडौं । काठमाडौंं उपत्यकामा आज थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङमा पछिल्लो २४ घण्टामा उपत्याकाका तीन जिल्लामा ४२ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिइयो।
संक्रमित भएकामा काठमाडौंका २८, ललितपुरका १३ र भक्तपुरका १ जना छन्।
वि.सं.२०७७ असार २६ शुक्रवार १६:२८ मा प्रकाशित