back
NMB ad

महामारीपछि पहिलो पटक डोनल्ड ट्रम्प मास्कमा देखिए

Kumari bank ad

एजेन्सी । अमेरिकी राष्ट्रपति पहिलो पटक सार्वजनिक रुपमा फेस मास्क लगाएको भेटिए । ट्रम्प वासिङ्टन नजिकै रहेको वाल्टर रीड नेशनल मेलिटरी मेडिकल सेन्टरको भ्रमणमा गएका थिए जहाँ उनले घाइते सैनिक र स्वास्थ्यकर्मीसँग भेट गरे ।

ट्रम्प यसअघि सार्वजनिक रुपमा फेस मास्क लगाउन अस्विकार गरिसकेका छन् । हालै आफ्नो राजनीतिक प्रतिद्वन्द्वी जो बाइडेनले उनलाई फस मास्क नलागाएको भन्दै कटाक्ष गरेका थिए ।

शनिबार ह्वाइट हाउसबाट निस्कने बेला उनले मास्क लगाएका थिए । उनले भनेका थिए, ‘अस्पतालमा जब तपाईं थुप्रै मानिसहरुसँग भेट गर्नुहुन्छ त्यहाँ तपाईंले मास्क लगाओस् भनेर थुप्रैले आशा राखेका हुन्छन् । ’

उनले थपे, ‘म कहिले पनि मास्क विरोधी थिइनँ । तर मलाई लाग्छ कि सबै कुराको समय र स्थान हुन्छ । ’अमेरिकामा कोरोना महामारी देखिएपछि ट्रम्पले सार्वजनिक रुपमा पहिलो पटक मास्क लगाएको देखिएका हुन् । स्रोतः बीबीसी

वि.सं.२०७७ असार २८ आइतवार ०८:०८ मा प्रकाशित

You can share this post!

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...