काठमाडौं । शिक्षक सेवा आयोगले पुनर्योग नतिजा सम्वन्धी सूचना निकालेको छ । आयोग निम्नमावि र प्रावि तहको लाइसेन्सको पुनर्योग नतिजा निकालेको हो ।
आयोगद्वारा गत चैत १० गते र असार ३ गते प्रकाशित नेपाली विषय निमावि र प्रावि तहको नतिजा चित्त नबुझी पुनर्योगका लागि उम्मेदवारले दिएको निवेदन उपर साविकको नतिजा कुनै पनि परिवर्तन नभएको सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचना :
वि.सं.२०७७ असार २८ आइतवार १०:५७ मा प्रकाशित