काठमाडौं । लोक सेवा आयोगको केन्द्रियले कार्यालयले भर्खरै एक सूचना प्रकाशन गरेको छ । आयोगको अन्तर्वार्ता तथा सिफारिस शाखाले विभिन्न पदमा स्थायी नियुक्ति सम्वन्धी सुचना निकालेको हो ।
आयोगको वि.नं.१७१५६/०७६–७७ (आ.प्र.) र वि.नं.१७१५६/०७६–७७ (खुला), नेपाल इञ्जिनियरिङ सेवा, सिभिल समूह, विल्डिङ एण्ड बर्किटेक्ट उपसमूह, रा.प.प्रथम श्रेणी, सहसचिव वा सो सरह पदमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो ।
स्थायी नियुक्तिका लागि सिफारिस उम्मेदवारको नामावली हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
वि.सं.२०७७ असार २८ आइतवार १४:३५ मा प्रकाशित