काठमाडौं उपत्यकामा फेरि थपिए आधा दर्जन कोरोनाका नयाँ संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५ जना र ललितपुरमा एक जना कोरोना संक्रमित थपिएका हुन।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ३ जना, त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा काठमाडौंमा २ र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएहो हो।

२०७७ असार २८ गते १६:३० मा प्रकाशित

You can share this post!

पहिरोमा वेपत्ता भएकालाई खोजी तथा राहत उपलब्ध गराउन परिवार दलको आग्रह

पहिरोमा वेपत्ता भएकालाई खोजी तथा राहत उपलब्ध गराउन परिवार दलको आग्रह

Related posts