काठमाडौं । आइतवार नेप्सेमा दोस्रो पटक सर्किट ब्रेक लागेको छ । दोस्रो सर्किट ११:२७ मा लागेको हो । नेप्से परिसुचक १ हजार ४६४ दशमलव ६८ विन्दुमा पुगेको छ । आव कारोवार ४० मिनेटका लागि बन्द हुनेछ ।
सो अवधिमा ९४ ओटा कम्पनीको रू. ४ करोड १८ लाख बरावरको शेयर खरीदविक्री भएको छ । पहिलो सर्किट कारोबार भएको ५ मिनेटमा लागेको थियो ।
वि.सं.२०७७ साउन ४ आइतवार ११:३४ मा प्रकाशित