back
NMB ad

पहिरोले नारायणगढ–​मुग्लिन सडक अवरुद्ध

Kumari bank ad

चितवन । नारायणगढ–​मुग्लिन सडक पहिरोले अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिकाको वडा नम्बर ६ स्थित चारकिलोमा सोमबार बिहानै पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

बिहान ५ बजेतिर ठूलो पहिरो खसेको र सडकमा बिजुलीका २ वटा पोल समेत ढलेको चितवन प्रहरीले जनाएको छ ।मुलुकको प्रशासनिक केन्द्र काठमाडौं र पयटकीय शहर पोखरा आउजाउ गर्ने मुख्य मार्ग नारायणगढ–मुग्लिङ सडक अवरुद्ध हुँदा सयौं सवारी साधन अलपत्र परेका छन् ।

पहिरो खसिरहेको र ठूलो भएकाले पन्छाउन समय लाग्ने हुँदा सवारी एकतर्फी रूपमा लामवद्ध गरिदिन प्रहरीले अनुरोध गरेको छ ।

वि.सं.२०७७ साउन ५ सोमवार ०८:१४ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...