back
NMB ad

प्रुडेन्सियल इन्स्योरेन्सको अवितरित हकप्रद शेयर साउन १२ गतेदेखि लिलामीमा विक्री

Kumari bank ad

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले अवितरित हकप्रद शेयर साउन १२ गतेदेखि लिलामाीमा विक्री गर्ने भएको छ ।

कम्पनीले हकप्रद शेयर विसं २०७६ फागुन १८ गतेदेखि २०७७ असार १९ गतेसम्ममा विक्री खुल्ला गरेकामा सर्वसाधारण समूहको ५४ हजार ६३१ कित्ता शेयरमा आवेदन नपरेकाले लिलाम बढाबढद्वारा विक्री गर्न लागेको हो ।

शेयरको न्यूनतम मूल्य रू.१०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । एकै व्यक्ति वा कम्पनीले विभिन्न मूल्यमा शेयर खरीदको लागि भिन्दाभिन्दै शिलबन्दी खामभित्र आवेदन दिनुपर्ने कम्पनीले बताएको छ ।

शिलबन्द बोलपत्र पेश गर्ने अन्तिम दिन साउन १९ गतेसम्म रहेको छ । न्यूनतम १०० कित्ता र अधिकतमको लागि १० अंकले भाग जाने संख्या वा बीमा समितिले तोेकेको प्रतिव्यक्ति सिमाको अधिनमा रहने गरी अधिकतम ५४ हजार ६३१ कित्तासम्मको लागि आवेदन गर्न मिल्नेछ । धितोपत्र निष्कासन तथा विक्री प्रवन्धकमा एनएमबि क्यापिटल रहेको छ।

वि.सं.२०७७ साउन ५ सोमवार ११:२५ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...