back
NMB ad

कुकुरले सुँघेरै पत्ता लगाउन सक्छन् कोरोना भाइरस

Kumari bank ad

एजेन्सी । कुकुरले सुँघेर कोरोनाभाइरस पत्ता लगाउन सक्छन् । जर्मनीमा अनुसन्धानकर्ताले आफूहरु ‘स्नाइफर डग्स’ अर्थात् सुँघ्न सक्ने कुकुरलाई कोरोनाभाइरसको पत्ता लगाउन सिकाउन सफल भएको दाबी गरेका छन् ।

जर्मनीको हेनोवर शहरस्थित युनिभर्सिटी अफ भेटरिनरी मेडिसिन र जर्मन सेनाको सहयोगमा भएको अनुसन्धानमा एक हप्ताको तालिमपछि आठ कुकुरले ९४ प्रतिशत मामिलामा संक्रमित र बिना संक्रमित स्याम्पलका फरक छुट्याउन सफल भएको पत्ता लागेको छ ।

अनुसन्धानकर्ताका अनुसार यो खोजको प्रयोग एयरपोर्ट र खेल मैदानजस्तो सार्वजनिक स्थानमा कोरोनाभाइरसको संक्रमणको पहिचान गर्न सकिने छ ।

बेलायतसमेत अन्य देशमा पनि स्नाइफर कुकुरको मद्दतले कोरोनाभाइरसको पहिचान गर्न सकिन्छ कि भनेर अनुसन्धान चलिरहेको छ । स्रोतः बीबीसी

वि.सं.२०७७ साउन ९ शुक्रवार ०८:१३ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...