back
NMB ad

गायक ‘आइ डी’ को आवाजमा ‘दमाई दाईले सिलाको फरिया’ (भिडियो सहित)

Kumari bank ad

काठमाडौं । गलकोट म्युजिकको प्रस्तुतिमा गायक ‘आइ डी’ले नयाँ तीज कोशेली ‘दमाई दाईले सिलाको फरिया’ संगीत बजारमा ल्याउनुभएको छ । लोक तथा दोहोरी गीत गाउन माहिर ‘आइ डी’ले तीज लक्षित गरि नयाँ सांगेतिक कोशेली बजारमा ल्याउनुभएको हो ।

सर्जक सरोज विरही कार्कीको शव्द सृजना, सर्जक तथा गायक रामू विरहीको संगीतमा गलकोट म्युजिक युट्युव च्यानल मार्फत बजारमा आएको उक्त गीतमा गायक आइ डी र धर्तीमा थापा मगरको सुमधुर आवज रहेको छ ।

चर्चित संगीतकार तथा आलप रेकर्डिङ स्टुडियोका संचालक झलक संगीतमले उक्त गीतको संगीत संयोजन गर्नुभएको छ । व्यस्त निर्देशक रविन शाहले निर्देशन गर्नुभएको उक्त गीतको भिडियोमा स्वयम् निर्देशक शाह र अस्मिता रानालाई मुख्य अभिनयमा देखिनुभएको छ । भिडियो सम्पदान भने अभिनाश डीसीले गर्नुभएको छ ।

भिडियो :

https://www.youtube.com/watch?v=v7nzBdxBgXk

वि.सं.२०७७ साउन १० शनिवार १०:१७ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...