अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा एनआईबीएल एस क्यापिटल नियुक्त

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले शेयर रजिष्ट्रारा एनआईबीएल एस क्यापिटल नियुक्त गरेको छ । अब कम्पनीको धितोपत्र सम्बन्धी सम्पूर्ण कार्यहरु एनआईबिएल एस क्यापिटलबाट हुने कम्पनीले सूचनामार्फत जानकारी दिएको छ ।

२०७७ साउन ११ गते ११:३१ मा प्रकाशित

You can share this post!

उत्तर कोरियामा पहिलो पटक कोरोना संक्रमण फेला : स्वास्थ्य आपतकाल घोषणा

उत्तर कोरियामा पहिलो पटक कोरोना संक्रमण फेला : स्वास्थ्य आपतकाल घोषणा

Related posts