शेयर बजार अपडेट : पहिलो घण्टामा ४ अंक बढ्यो नेप्से

काठमाडौं । आइतवार एक घण्टाको कारोबार अवधिमा नेप्से परिसूचक ४ दशमलव शून्य ६ अंक बढेको छ । उक्त अवधिमा परिसूचक शून्य दशमलव २८ प्रतिशत बढेर १ हजार ४४६ दशमलव ७६ विन्दुमा पुगेको हो ।

एक घण्टामा १६६  कम्पनीको ८ हजार ३७ पटकको व्यापारमा रू. ४३ करोड ३९ लाख ९३ हजार बराबरको ८ लाख ४५ हजार ९५८ कित्ता शेयर कारोबार भएको छ ।

यो अवधिसम्म सबैभन्दा बढी शेयर कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । उक्त कम्पनीको एक घण्टाको कारोबार अवधिमा रू. ९ करोड ३ लाख २७ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

२०७७ साउन ११ गते १२:०४ मा प्रकाशित

You can share this post!

प्रभु बैंकले साउन १९ गतेदेखि २० लाख कित्ता ऋणपत्र निष्कासन गर्दै

प्रभु बैंकले साउन १९ गतेदेखि २० लाख कित्ता ऋणपत्र निष्कासन गर्दै

Related posts