back
NMB ad

शेयर बजार २२.१७ अंकले बढ्यो, झण्डै २ अर्बको कारोबार, यी दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

Kumari bank ad

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २२ दशमलव १७ अंकले बढेको छ । आज नेप्से परिसूचक १ हजार ४६४ दशमलव ८८ विन्दुमा पुगेको छ ।

ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ३१ प्रतिशत बढेर ३०७ दशमलव ९३ विन्दुमा पुगेको छ ।१९० ओटा कम्पनी कारोबारमा आएको यो दिन ३२ हजार ६२५ पटकको व्यापारमा रू. १ अर्ब ९२ करोड ५१ लाख ७ हजार ३३० बराबरको ४४ लाख ५८ हजार १५३ कित्ता शेयर कारोबार भएको छ ।

कुल कारोबार रकमको सबैभन्दा बढी हिस्सा नेपाल लाइफ इन्स्योरेन्सले ओगटेको छ । उक्त कम्पनीको रू. २५ करोड ८१ लाख ८७ हजार २९२ बराबरको शेयर कारोबार भएको छ । कुल कारोबार रकमको १३ दशमलव ४१ प्रतिशत हिस्सा नेपाल लाइफले ओगटेको हो ।

सर्वाधिक रकमको कारोबार गर्ने दोस्रो नम्बरमा आइतवार नेपाल पुनर्बीमा कम्पनीको रहेको छ । उक्त कम्पनीको यस दिन रू.१९ करोड ९० लाख ४८ हजार ८५२ बराबरको शेयर कारोबार भएको छ ।

वि.सं.२०७७ साउन ११ आइतवार १५:३८ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...