back
NMB ad

अमर थापाद्वारा निर्देशित नयाँ तीज गीत ‘गाँउले सासु’ सार्वजनिक (भिडियो सहित)

Kumari bank ad

काठमाडौं । कलाकार अमर थापाले निर्देशन गर्नुभएको नयाँ तीज गीत ‘गाँउले सासु’ सार्वजनिक भएको छ । चर्चित गायिका शान्ति श्री परियारको आवाजमा उक्त तीज गीत बजारमा आएको हो ।

प्रतिभा चापागाईको शव्द सृजना, खेम पुनको संगीतमा आएको उक्त गीत गाँउबाट शहरमा छोरा नाती भेट्न आएकी सासुले शहरको परिबेश देखेर अचम्मीत भएको कुरालाई प्रस्तुत गरिएको छ।

ह्वाइट नेपाल प्रोडक्शन युट्युव च्यानलमार्फत सार्वजनिक भएको उक्त गीतको निर्देशन अमर थापाले गर्नुभएको छ ।  गीतको भिडियोमा सरस्वती शर्मा, साबीत्री पोखरेल,प्रदीप केसी, दुर्गा शर्मा लगायतको अभिनय रहेको छ।

भिडियो :

 

वि.सं.२०७७ साउन ११ आइतवार १८:१९ मा प्रकाशित

You can share this post!

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४१

भरतपुर (चितवन), १४ वैशाख : भरतपुर भ्रमण वर्ष २०२४ को...

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२५

पाटन (ललितपुर), १४ वैशाख : काठमाडौँ उपत्यका मेयर्स फोरमले अर्थमन्त्री...

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२०

मथुरा (भारत), १४ वैशाख  भारतमा छ साता लामो चुनावी अभियान...

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:४५

प्रेमनारायण आचार्य अर्घाखाँची, १४ वैशाख : नौ वर्षअघिको कहालीलाग्दो घटना...

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:५९

गण्डकी, १४ वैशाखः निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा...

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:४७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा वृद्धि भएको...