back
NMB ad

कर्मचारीलाई फाइदै फाइदा : हप्तामा तीन दिन छुट्टी, चार दिन काम र पाँच दिनको तलब !

Kumari bank ad

एजेन्सी । हरेक कम्पनिहरु आ–आफ्नै नियमानुसार चलेका हुन्छन् । कम्पनिले कर्मचारीको काम अनुसार तलब दिन्छन् । यो विश्वमा एक यस्तो कम्पनी छ जहाँ हप्ताको ४ दिनमात्र काम हुन्छ र तलव ५ दिनको दिइन्छ ।

कम्पनीको नाम वर्सा हो । यस कम्पनी आइतबार, शनिवार र बुधवार पनि बन्द हुन्छ । तर, कर्मचारीलाई ५ दिनको तलब दिने गरेको छ । अष्ट्रेलियामा भएको वेर्सा कम्पनीले डिजीटल मार्केटिङ गर्छ ।

कर्मचारीलाई ३ दिन बिदा दिने निर्णय पछिल्लो १ वर्षदेखि लागु हुँदै आएको छ । त्यहाँ कर्मचारीहरु सोमवबर, मंगलबार, गुरुवार र शुक्रवार मात्र कार्यलय जान्छन् । बुधबार कुनै ग्राहकको काम परेमा फोनबाट नै समाल्छन् ।

लगातार काम गरेपछि कर्मचारी थाक्ने भएकोले सोमबार रिफ्रेस हुनलाई कम्पनीले छुट्टी दिएको हो । थाकेको कर्मचारीहरुले काम राम्रो नहुने भएपछि कम्पनीको उत्पादकत्व र ग्राहकमा असर देखिने भन्दै हप्तामा ३ दिन छुट्टी दिने निर्णय गरेको जनाएको छ ।

कम्पनीको अनुसार एक दिन बिदा दिदाँ कर्मचारी फ्रेस हुने र भोलीपल्ट काम राम्रो गर्ने भएकोले पहिलेको भन्दा ३ गुणा बढी उत्पादन भइरहेको कम्पनीले जनाएको छ ।

वि.सं.२०७७ साउन १३ मंगलवार ०५:२१ मा प्रकाशित

You can share this post!

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १२:२५

सिबी अधिकारी काठमाडौँ, ४ वैशाखः कोरोना महामारीका कारण थलिएको नेपालको...

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५७

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश...

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५१

काठमाडौँ, ४ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउमा बढोत्तरी आएको...

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:२६

ढोरपाटन (बागलुङ), ४ वैशाख : आज चैतेदसैँ । बिहानदेखि नै...