back
NMB ad

नेप्सेमा चार कम्पनीको ४ करोड ५० लाख कित्ता शेयर सूचीकृत, कुनको कति ? (सूचीसहित)

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा एक सातामा पाँच ओटा कम्पनीको ४ करोड ५० लाख १४ हजार ६८५ दशमलव ७४ कित्ता शेयर सूचीकृत भएको छ । पाँच ओटा कम्पनीको बोनस शेयर आईपीओ सूचीकृत भएको हो ।

सिटीजन्स बैंकले सहयोगि विकास बैैकलाई एक्विजिशन गरेपछि सिटीजन्स बैंक इन्टरनेशलको नामबाट र मेगा बैंकले गण्डकी विकास बैंकलाई एक्विजिशन गरेपछि मेगा बैंकको नामबाट शेयर सूचीकृत भएको हो ।

यसैसाता अजोड इन्स्योरेन्स कम्पनीको आईपीओ र महुली लघुवित्त वित्तीय संस्थाको बोनस शेयर पनि सूचीकृत भएको छ । त्यस्तै आरम्भ लघुवित्त र चौतारी लघुवित्त एक आपसमा मर्जरमा गएपछि आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नामबाट शेयर सूचीकृत भएको छ ।

हेर्नुहोस् कुनको कति ?

(cfly{s cleofgaf6)

वि.सं.२०७७ साउन १६ शुक्रवार १४:३६ मा प्रकाशित

You can share this post!

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...