back
NMB ad

आज मन्त्रिपरिषदको बैठक बस्दै, यस्ता छन् एजेण्डा

Kumari bank ad

काठमाडौं । आज साँझ पाँच बजे मन्त्रिपरिषदको बैठक बस्दैछ । बैठकले अघिल्लो बैठकमै प्रस्ताव लगिएको लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्ने आंकलन गरिएको छ ।

लगानी बोर्डको सीईओ सिफारिस गर्न गठित अर्थमन्त्री डा. युवराज खतिवडाको नेतृत्वको समितिले सुशील भट्ट, डा. सरोज कोइराला र रामकृष्ण खतिवडाको नाम मन्त्रिपरिषदमा पठाएको छ ।

मन्त्रिपरिषदको बैठकले यी तीन मध्ये एकलाई लगानी बोर्डको आगामी ४ वर्षे कार्यकालका सीईओ नियुक्ति गर्नेछ । भट्ट राष्ट्रिय योजना आयोगका सदस्य हुन् भने डा. कोइराला विदेशी लगानी सम्बन्धी जानकार हुन् ।

खतिवडा विद्युत नियमन आयोगका पूर्व सदस्य हुन्। लगानी बोर्डमा भट्टलाई सीईओका रुपमा ल्याइने प्रबल सम्भावना रहेको अनुमान गरिएको छ। उनको प्रधानमन्त्री केपी शर्मा ओलीसँग नजिकको हिमचिम भएको चर्चा चल्ने गरेको छ। भट्टको व्यवसायिक पृष्ठभूमिका कारण उनको छवि विवादास्पद छ।

वि.सं.२०७७ साउन १९ सोमवार १४:५३ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...