back
NMB ad

मेगा बैंकले बढायो मुद्दती निक्षेपको ब्याजदर, अब कति ?

Kumari bank ad

काठमाडौं । मेगा बैंक लिमिटेडले मुद्दती निक्षेपमा दिने व्याजदर बढाएको छ । बैंकले मंगलबार एक सुचना जारी गर्दै आजदेखि नै लागू हुने गरि व्यक्तिगत मुद्दती निक्षेपको व्याजदर बढाएको हो ।

अहिले बैंकहरुले व्याजदर सम्बन्धी भद्र सहमति तोडेका छन्, त्यसपछि बैंकहरुले आफुखुसी नै व्याजदर निर्धारण गर्दै आएको छन् । सो शिलशिलामा मेगा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ८.२५ प्रतिशत व्याजदर दिने घोषण गरेको छ ।

कम्तीमा ३ महिना वा त्यस भन्दा बढी समयका लागि पैसा राख्ने ग्राहकले यस्तो सुविधा पाउने छन् । मेगा बैंकले गत साउन ८ गते मात्र नयाँ व्याजदर सार्वजनिक गर्दै व्यक्तिगत मुद्दती निक्षेपमा ७.२५ प्रतिशत व्याजदर दिने बताएको थियो ।

तर, अहिले १ प्रतिशत विन्दुले व्याजदर बढाएर मेगा बैंकले नयाँ व्याजदर घोषणा गरेको छ ।

वि.सं.२०७७ साउन २० मंगलवार १३:४३ मा प्रकाशित

You can share this post!

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...