back
NMB ad

गायिका प्रतिमा विश्वकर्माको नयाँ तीज गीत “म जन्मेको माइतीघर” सार्वजनिक (भिडियोसहित)

Kumari bank ad

काठमाडौँ । पछिल्लो समयमा लोकप्रिय भएकी सुरिलो आवजकी धनि गायिका प्रतिमा विश्वकर्माको “म जन्मेको माइतीघर” नयाँ तीज गीतको भिडियो सार्वजनिक भएको छ ।

क्षितिज पारी माइतीघर, बर्खे भेल, अप्ठ्यारो बाटो, दाजुभाइ प्रदेशमा, वर्ष सम्म नपुगेका लालाबाला सहित माइतीघर जाने चेलीको बेदना समेटेर तयार परिएको उक्त गीतको भिडियोलाई युट्युब मार्फत सार्वजनिक गरिएको छ।

संगीतकार बीबी अनुरागीको शब्द संगीतमा बी बी तयार भएको उक्त गीतको भिडियोलाई ताराकान्त बिकले निर्देशन गर्नुभएको छ । गीतको भिडियोमा प्रतिमा, फनिराम, सरस्वती, लेखनाथ र बालकलाकार अनुजा विश्वकर्माको मुख्य भुमिकामा देख्न सकिन्छ । भिडियोलाई विवेक विकले खिचेका हुन्।

भिडियो :

वि.सं.२०७७ साउन २१ बुधवार १२:४९ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...