back
NMB ad

गायिका पुनम लामाको तीज गीत “झल्को आमाको” सार्वजनिक (भिडियोसहित)

Kumari bank ad

काठमाडौँ । पछिल्लो समयका चर्चित संगीतकार तथा सुरताल डिजिटल रेकर्डिङ् स्टुडियोका संचालकसमेत रहनुभएका रमेश सेन्चुरीको संगीत र संगीत संयोजनमा मौलिक ”झल्को आमाको” तीज गीत सार्वजनिक भएको छ ।

नारीहरुको पर्व हरीतालिका तीज नजिकिएसंगै तीजलाई लक्षित गर्दै मौलिक ‘झल्को आमाको’ सार्वजनिक भएको हो । पुनम लामाको शब्द सृजनामा रहेको उक्त गीतमा गायिका सरस्वती सापकोटाको आवाज दिनुभएको छ ।

एक चेलीले वर्षदिनको तीज आएसंगै टाढाको माइती जान नपाउदाको पिडा अनि आमाको याद सम्झना आउदाको क्षणलाई गीतमा समावेश गरिएको छ । पराइको घरमा गएपछि आफूलाई दुख परेका कुराहरु आमालाई फोन मार्फत सुनाएको गीतको भिडियोमा देख्न सकिन्छ ।

जीवन सेन्चुरीको निर्देशन तथा सम्पादनमा तयार भएको उक्त गीतको कमल एलेक्सको छायांकन रहेको छ । भिडियोमा सुप्रिया सेन्चुरी र माया कुमारी सेन्चुरी लगायतलाई मुख्य अभिनयमा देख्न सकिन्छ ।

भिडियो :

https://youtu.be/VSTATdwpZ6Q

वि.सं.२०७७ साउन २२ बिहीवार १७:०७ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...