back
NMB ad

फेरि ह्वात्तै बढ्यो सुनको भाउ, आज प्रतितोला कति ?

Kumari bank ad

काठमाडौँ । नेपाली बजारमा शुक्रबार पनि सुन र चाँदीको मुल्य वृद्धि भएको छ । आज सुनको मुल्य तोलामा एक हजारले बढेर प्रतितोला एक लाख ३ हजार ५ सय पुगेको छ ।

यो मुल्य अहिलेसम्म कै उच्च हो । यस अघि विहिबार सुन प्रतितोला एकलाख २ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवासाय महासंघले जनाएको छ ।

त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रति तोला एक लाख ३ हजारमा कारोबार भइरहेको छ । महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला ६० रुपैयाँले बढेर १ हजार ४०५ मा कारोबार भइरहेको छ । विहिबार चाँदीको मुल्य एक हजार ३४५ प्रति तोला रहेको थियो ।

वि.सं.२०७७ साउन २३ शुक्रवार ११:०३ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...